HELP FOR RENOVATION OF BAJRAYOGINI SANKHU

bidvertiser

THIS SITE IS UNDER CONSTRUCTION PLEASE SUGGEST WHAT SHOULD INCLUDED IN THIS STIE ??
Bajrayogini Sankhu

Wednesday, January 25, 2012

बज्रयोगिनी जात्राका आठ दिन

बज्रयोगिनी जात्राका आठ दिन 
मूल बज्रयोगिनी देवीको प्रतिमूर्ति सुबर्ण मूर्तिकी एकजती बुद्धिमाता उग्रतारा देवी म्हासुख्वामाजु सहित स्वयम्भु चैत्य सिंहमुखी सिहिन्ही , बाघ मुखु ब्यधिनी देविका प्रतिमूर्ति हरू आ-आफ्नो खटमा राखी देश बाशी जनता मिलेर बाजा गाजा का साथ  बोकेर गुं बिहार क्षेत्रबाट करिब दुइ किलोमीटर बोकेर साँखु ल्याई पालो पर्ने टोलको पाहुना घर भित्र चार दिन सम्म राखिन्छ /

Tuesday, January 24, 2012

श्री उग्रतारा बज्रयोगिनी म्हासुख्वा माजु


समस्त दाजु भाई तथा दिदी बहिनी हरु लाई बिनम्र अनुरोध
श्री उग्रतारा बज्रयोगिनी म्हासुख्वा माजु को जिर्नोधार कार्यको लागि सहयोग गर्नुहोस



Saturday, January 14, 2012

साँखु को बज्रयोगिनी मन्दिर

साँखु को बज्रयोगिनी मन्दिर
साँखु को बज्रयोगिनी मन्दिर प्राचिन मन्दिर हो/ यो मन्दिर साँखु बासिहरुको आस्था र स्रदाको केन्द्र बिन्दु हो / प्राचीन समय देखि यो मन्दिर  प्रख्यात छ/
यो मन्दिर भित्र रहेका देवी देवता हरुको जात्रा प्रत्येक बर्ष हुन्छ / सो देवी देवता हरु को मुर्ति समय समय मा जिर्नोधार गर्नु पर्ने हुन्छ / सो कार्य को लागि निकै ठुलो रकम को आबश्येकता पर्दछ / हाल यो समयमा पनि मुर्ति हरुको रंग रोगन गर्नु पर्ने भएको ले सहयोग को आबश्येकता परेको छ / सो को लागि समस्त साँखु बासीहरु र परम्परा माथि आस्था भएका सबै जना मिलेर सहयोग जुटाउनु परेको छ /
यो वेब साइत हेरेर सहयोग गर्न को लागि सम्पर्क राख्नु होला.

सम्पर्क
अध्येक्ष
तिलक राज बज्राचार्य
सक्व बज्राचार्य संघ
मोबाइल नम्बर ९८४१७३७१८२

सहयोग को लागि
नेपाल बैंक लिमिटेड साँखु ब्रान्च
चल्ती खाता न - ०४७००० ०८३ - ०१